१ चैत्र २०८१, शनिबार । March 15, 2025

‘नेपाल टप म्युजिक अवार्ड’ असारमा आयोजना हुने

काठमाडौँ । आयोजक युथ ग्रुप नेपालले नेपाली गीतसंगीतको प्रचारप्रसार गर्दै र त्यसका श्रष्ठालाई पुरस्कृत गर्ने उदेश्यले ‘नेपाल टप म्युजिक अवार्ड २०२१’ आयोजना गर्ने भएको छ । सोमबार एक बिज्ञाप्ती जारी गर्दै अवार्डको सबै बिधामा आवेदन खुल्ला भएको आयोजकले जनाएको छ ।‘नेपालको शान, गीतसंगीत राष्ट्रको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अवार्डमा बर्ष २०७६,…