काठमाडौं । ‘कबड्डी ३’ रिलिज भएको करिब डेढ बर्षपछि यसको चौथो सिरिजको घोषणा गरेको छ ।
निर्देशक रामबाबु गुरुङले चलचित्र निर्माण हुने घोषणा मात्र गरेको बताएका छन् । चलचित्रको कथाको काम लगभग सकिएको छ । वैशाखदेखि छायांकन सुरु हुन्छ ।’ गुरुङले भने ।
गतबर्ष १० करोड माथिको ग्रस कलेक्शन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’लाई दर्शकले औषत रुचाएको चलचित्रको चौथो सिरिजले कस्तो व्यापार गर्छ हेर्न बाकि छ ।
निर्देशकका अनुसार चलचित्रका केही पुराना र केही नयाँ कलाकार हुनेछन् ।
प्रतिक्रिया