काठमाडौँ। सौगात मल्ल, बुद्दि तामाङ र दिया पुन स्टार चलचित्र 'मन्त्र' को ट्रेलर सार्वजनिक गरिएको छ । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको चलचित्रका निर्देशक खिल बहादुर गुरुङ हुन् । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् संगै डिभाइन इन्टरटेन्टमेन्ट र डिएस प्रोडक्सनको सहकार्य रहेको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर ट्रेलर…