काठमाडौंँ । गायक आयुष खतिवडाले दोश्रो गीत ‘निर्दोष माया’ सार्वजनिक भएको छ । रक भर्सनको यस गीतमा विकल खतिवडाको शब्द छ। गीतमा स्वयम् गायक खतिवडाको संगीत र संगीत संयोजन छ।
पुनम शाक्य निर्मात्री रहेको यस भिडियोलाई अमन महर्जनको सम्पादन र निर्देशनमा तयार गरिएको बताइएको छ ।
प्रतिक्रिया