काठमाडौं । म्यानमारमा पछिल्लो समय भड्किदो हिंसाका कारण धेरेले ज्यान गुमाइरहेका छन् । यस्तै म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रएिकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् ।
सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिएका छन्।
बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया