२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

रविको राहदानी सम्बन्धी जाहेरी दर्ता गर्न नपर्ने



काठमाडौं । सरकारी वकिल कार्यालयले रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निश्कर्ष निकालेको छ ।

पूर्व गृहमन्त्री एवम रास्वपाका सभापति लामिछानेले झुटो विवरणका अाधारमा राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।
प्रहरीले नागरिकता विवाद सम्बन्धि फैसलाको पूर्णपाठ सर्वोच्च आइनसकेको कारण देखाउदै दर्ता गर्न गरेन ।

त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए ।
सरकारी वकिल कार्यालयले केही गर्नु नपर्ने भन्दै निवेदन थन्काई दिएको छ ।

प्रकाशित : ३ फाल्गुन २०७९, बुधबार ००:००