२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

Breaking

भोलीदेखि ग्वाङझाउ-काठमाडौं नियमित उडान थाल्दै चाइना साउदर्न



काठमाडौं । चाइना साउदर्नले भोलीदेखि ग्वाङझाउ–काठमाडौं नियमित उडान थाल्दैछ । चिनियाँ वायुसेवा कम्पनीले पुनः एक वर्षपछि यो रुटमा उडान सुरु गर्न लागेको हो ।

यस एयरलाईन्सको मुख्यालय चीनको ग्वाङ्जाउमा छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान भर्ने चाइना साउदर्न विश्वभरका गन्तव्यहरूमा उडान गर्छ ।

प्रकाशित : १२ मंसिर २०७९, सोमबार ००:००