काठमाडौँ । नेपालमा निजामती सेवा गठन भएको ६० बर्ष पुगेको छ । आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । निजामती दिवशको रुपमा २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा मनाउन थालिएको हो ।
तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो ।
विसं २०१३ भदौ २२ गते तत्कालिन सरकारले निजामती ऐन ल्याइएको थियो । अहिले करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् ।
प्रतिक्रिया