काठमाडौ । काठमाडौका कथामा आधारित चलचित्र ‘महानगर’ (ट्रेलर) सार्वजनिक गरिएको छ ।
कार्म र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहेको यस चलचित्रको ट्रेलर हेर्दा महानगरको सपना र यथार्थलाई चित्रण गर्न खोजिएको छ । एउटा सानो घटनाले मानिसको जीवनमा ठूलो फरक पार्ने र त्यहि कथा समातिएको निर्देशक निर्देशक मोहन राईले उल्लेख गरे ।
चलचित्रमा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले अभिनय गरेका छन्।
प्रतिक्रिया