रौतहट । रौतहटमा माध्ममिक शिक्षा परिक्षा९एसईई०को नक्कली विद्यार्थी राखेर परीक्षा लेखाउने मेयरविरुद्ध अदालतले पक्राउ पुर्जी जार गरेको छ । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
मेयर कानुको परीक्षादिंदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।
प्रतिक्रिया