काठमाडौं । रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेशी तोकिएको छ ।
मंगलबार न्यायाधीश अनिल सिन्हाको इजलासमा परेको रिट हेर्न नमिल्ने भएपछि आज लामिछानेविरुद्धको मुद्दा फुयाँलको इजलासमा तोकिएको हो ।
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज पौडेलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
प्रतिक्रिया