१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Breaking

माओवादीले लुम्बिनी सरकार छाड्यो



काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारबाट नेकपा माओवादी (केन्द्र) ले छोडेको छ ।

माओवादीबाट मन्त्री बनेका तीनै जना मन्त्रीले मुख्यमन्त्री लीला गिरीलाई राजीना बुझाएका छन् ।

माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी सरकारमा सहभागी थिए ।

प्रकाशित : १२ चैत्र २०७९, आइतबार ००:००