काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । आज आज अपराह्न ४ बजे सिंहदरबार स्थित प्रधानमन्त्री एवम मन्त्रिपरिषदको कार्यालयमा बस्दैछ ।
आजको मन्त्रि परिषद बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न गर्ने छ ।
वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा महानिरीक्षकको मुख्य दाबेदार छन् ।
आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लगेका छन् ।
प्रतिक्रिया