काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको स्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्ने तय भएपनि अन्तिम समयमा स्थगित गरिएको थियो ।
प्रतिक्रिया