२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

Breaking

नेप्से ४१ अंकले घट्यो



काठमाडौं । सेयर बजारमा ४१.१६अंकले घटेर बन्द भएको छ ।
साताको दोस्रो दिन निक्कै ठूलो अंकले नेप्सेमा गिरावट भई २१३७.३८ अंकमा नेप्से झरेको हो । आज ३ अर्ब ३० करोड बढीको कारोबार भयो ।

प्रकाशित : १६ माघ २०७९, सोमबार ००:००