काठमाडौं । राजनीतिक मामिला हेर्ने अमेरिकाको विदेश मन्त्रालयकी उपमन्त्री भिक्टोरिया नुल्याण्ड आइतबार नेपाल आउँदैछिन् ।
प्रचण्ड नेतृत्वको सरकार बनेपछि यो पहिलो उच्च तहको भ्रमण हो । दक्षिण एशियाली मुलकहरुको भ्रमणका क्रममा नुल्याण्ड नेपाल आउने लागेको हो । दुई दिने भ्रमणमा उनीले प्रधानमन्त्री प्रचण्ड लगायत उच्च राजनीतिक नेताहरुसंग भेट्ने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया