काठमाण्डौ । सवोच्च अदालतले रवि लामिछानेको नेपालको नागरिकता कायम नरहेको फैसला गरेसंगै उनको उपप्रधान तथा गृहमन्त्री र रास्वपाको पार्टी सभापति पद पनि खारेज भएको छ ।
सांसद वा कुनै पनि दलको सदस्य हुन नेपाली नागरिक हुनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । लामिछानेको नागरिकता नै कायम नहरेको फैसला आएकाले उनी बाहल सबै पदमा अयोग्य भएका छन् ।
प्रतिक्रिया