काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षका लागि माघ २३ गते निर्वाचन हुने भएको छ । आज बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले चुनावका तालिका प्रकाशन गर्न निर्देशन दिएको हो ।
तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल २१ फागुन २०७८ मा सकिएपछि उपाध्यक्ष पद रिक्त छ ।
प्रतिक्रिया