काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी आजदेखि संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुदैछ । छलफल हुदैछ ।
रवी विरुद्ध दायर रिट निवेदनमाथि ६ पुषमा प्रारम्भिक सुनुवाई गरेका थियो । त्यो प्रारम्भिक सुनुवाईपछि दुवै पक्षलाई झिकाएर छलफल गरेको थियो । त्यो छलफलबाट सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि प्रतिनिधि सभाका सदस्यको रूपमा लामिछानेलाई शपथ लिने बाटो खुलेको थियो ।
उनलाई अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता त्याग नगरेको र पुनः अमेरिकी नागरिकता त्यागेपछि पुरानै नेपाली नागरिकता प्रयोग गरेको आरोप लागेको छ
प्रतिक्रिया