काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न समिति र विभागहरूका संयोजक, प्रमूख र सचिवहरुको जिम्मेवारी बाडफाँड गरेको छ । आइतबार पार्टीका केन्द्रिय कार्यालय बसुन्धारामा बसेको बैठकले जिम्मेवारी तोकेको हो ।
केन्द्रीय अनुशासन तथा आचरण समिति प्रमुखमा भरतमणि देवकोटा, केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल, लेखा आयोगको संयोजकमा अभिषेक घिमिरेलाई जिम्मेवारी दिइएको छ।
प्रतिक्रिया