२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

Breaking

मलैका अरोरा काठकाण्डौमा र्‍याम्पमा प्रस्तुत हुदै



काठकाण्डौ । चौथो जेम एण्ड ज्वेलरी एक्स्पोको पूर्व सन्ध्यामा हुन लागेको ज्वेलरी फेशन शोमा बलिउडकी चर्चित अभिनेत्री तथा मोडल मल्लैका अरोराले फेसन शो गर्दै छन् । आज हुने फेसन शोमा अरोराले नेपाली पोशाक र गरगहनाका साथ र्‍याम्पमा उत्रिने संघले जनाएको छ । होटल याक एन्ड यतिमा विहिवार साँझ ६ बजे बलिउड अभिनेत्री अरोराले मोडलिङ्ग गर्न लागेका हुन् ।

आयोजकका अनुसार भारतीय सिने अभिनेतृ एवं सञ्चारकर्मी मलैका अरोरा नेपाली पोशाक र आभुषणमा र्‍याम्पमाप्रस्तुत हुँदा आर. वी. डाइमण्ड ज्वेलर्स प्रा.लि., गणपति ज्वेलर्स नेपाल प्रा.लि., सयपत्री (मेरिगोल्ड) ज्वेलर्स, क्वीन्स ज्वेल्स् प्रा.लि., धनश्री ज्वेलर्स, डि.सी. डाइमण्ड प्रा. लि. आदि विभिन्न प्रमुख ज्वेलर्स कम्पनीहरुले फेशन शो गर्नेछन् ।’

नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो पुस २९ देखि माघ १ गतेसम्म हुने छ ।

 

View this post on Instagram

 

A post shared by Avinash Gowariker (@avigowariker)

 

प्रकाशित : २८ पुस २०७९, बिहिबार ००:००