काठमाडौं । बाक्लो हुस्सुका कारण बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । भिजिबिलिटी कम भएका कारण उडान अवतरण प्रभावित भएको विमानस्थल व्यवस्थापनले जनाएका छ । प्रकाशित : ७ पुस २०७९, बिहिबार ००:००
प्रतिक्रिया