काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त तीन सातापछि नेपाल फकिएका छन् । स्वास्थ्यमा सुधार भएपछि पुन आज चिनबाट स्वादेश फर्किएका हुन ।
जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि गत १६ मंसिरमा चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल गएका थिए ।
प्रतिक्रिया