काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । विहीबार बसेको संचालक समितिको बैठकले दवाडीलाई अध्यक्ष नियुक्त गरेको हो । यस अघि उनी संचालक समिति सदस्य रहेका थीए । प्रकाशित : ४ पुस २०७९, सोमबार ००:००
प्रतिक्रिया