फिदिम । नेकपा एमालेका उम्मेदवार वसन्तकुमार नेम्बाङ्गले अग्रता कार्यम राखेको छ । पाँचथरमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेम्बाङ्गले नेपाली कांग्रेसका उम्मेदवार भिष्मराज आङदेम्भबेलार्य १७ मतले पछि पारेको छ ।
हालसम्म गणना भएको ४७ हजार ३ सय ५० मध्ये नेम्बाङ्ग २० हजार ३ सय ९८ मत प्राप्त गरेका छन भने आङदेम्बेले २० हजार ३ सय मत ८१ प्राप्त गरेका छन् र
प्रतिक्रिया