इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले यस पटकको निर्वाचनमा एमालले बहुमत ल्याउने दाबी गर्नु भएको छ ।
इलाम नगरपालिका–९ वडा कमिटीले बुधबार आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रममा उनले देशव्यापीरूपमा आफ्ना एजेण्डासहित एमाले हिजोआज जनताका घर–घरमा पुगेको बताए।
मंसिर ४ पछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने दाबी नेम्वाङको थियो।
प्रतिक्रिया