काठमाडौं । डोटी भूकम्पपछि त्यस क्षेत्रमा निरन्तर परकम्प गइरहेका छन् ।
आज विहानसम्म तीन सयबढी परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
डोटीमा बुधबार बिहान सवा २ बजेतिर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Breaking
२४ कार्तिक २०७९, बिहिबार ००:००
काठमाडौं । डोटी भूकम्पपछि त्यस क्षेत्रमा निरन्तर परकम्प गइरहेका छन् ।
आज विहानसम्म तीन सयबढी परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
डोटीमा बुधबार बिहान सवा २ बजेतिर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार ००:००
प्रतिक्रिया