काठमाडौं । राजनीतिक दलहरुले भोली बिहिबारबाट प्रचारका लागि आमसभा कोणसभा जुलुस तथा आम सञ्चार माध्यममा समेत प्रकाशन प्रसारण गर्न पाउने छन् ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलहरुले मंसिर १ गतेसम्म प्रचार गर्न पाउनेछन् । ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।
आमसभा, कोणसभा, घरदैलो जस्ता प्रचारका कार्यक्रम गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाइने छ ।
प्रतिक्रिया