जनता समाजवादी पार्टी (जसपा) ले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध आन्दोलन घोषणा गरेको छ । जसपाको मधेस प्रदेश कमिटीले चरणबद्ध आन्दोलन घोषणा गरेको हो ।
शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय भएको जसपाले जनाएको छ ।
दुई नम्मबर प्रदेशको ८ ओटै जिल्लामा ८ गते अन्तरक्रिा, ११ गते प्रदर्शन, १३ गने पालिका स्तरिय अन्तरक्रिया लगायतका कार्यक्रम तय भएको जसपाले जनाएको छ ।
प्रतिक्रिया