काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले (प्रेमगीत ३)को हिन्दी संस्करण पनि नेपाली फिल्मकै मान्यता दिएको छ । यो निर्णयसंगै १५ प्रतिशत विकास शुल्क तिर्नु नपर्ने भएको छ ।
नेपाली किम्पनीले निर्माण गरेको नेपाली कलाकार र नेपाली प्राविधिकले काम गरेका छन् भने नेपाली फिल्मकै मान्यता दिने निर्णयमा पुगेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया