२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

Breaking

देवेन्द्र कार्कीको ‘च्यानाकुटी झ्याई’ सार्वजनिक



मोफसलमा रहेर पनि लामो समय देखि गीत संगितमा सक्रिय गायक देवेन्द्र कार्कीको ‘च्यानाकुटी झ्याई’ सार्वजनिक भएको छ। प्रविन सनतको शब्द तथा विकास पाण्डेको संगीत रहेको गीतको भिडियोलाई सुवास गहतराजले निर्देशन गरेका हुन्।

हेटौडा आसपासको क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा विशाल श्रेष्ठ, अञ्जली रसाईली, विश्वास लगायतकाको अभिनय रहेको छ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार ००:००