काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्हरुसँग परामर्श गदैै छन् ।
छलफलका लागि कानुनविदहरुलाई अहिले ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका सचिवालयले जानकारी दिए ।
Breaking
५ आश्विन २०७९, बुधबार ००:००
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्हरुसँग परामर्श गदैै छन् ।
छलफलका लागि कानुनविदहरुलाई अहिले ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका सचिवालयले जानकारी दिए ।
प्रकाशित : ५ आश्विन २०७९, बुधबार ००:००
प्रतिक्रिया