काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह पोखरामा सेक्सी अवतारमा देखिएकी छिन । हालै मात्र लण्डन टु पेरिस’ फिल्मको छायांकन सकाएर फर्किएकी शाह पोखरामा विदा मनाईरहेकी छिन् ।
उनले बुधबार राति इन्स्टाग्राममा पोस्ट गरेको स्वीमवेयरसहितको तस्वीरमा साम्राज्ञी निक्कै खुलेकी छिन् । हट र सेक्सी देखिन्छिन् ।
उनीसंगै फेवातालको सौन्दर्य पनि मोहक देखिन्छ ।
तस्वीर ः साम्राज्ञीको इन्स्टाग्रामबाट
प्रतिक्रिया