काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम उल्लेख गरेका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले बोलाउने भएको छ ।
निलम्बित
महाअभियोग सिफारिस समितिले समितिको मंगलबार बसेको बैठकले बुधबार बोलाउने निर्णय गरेको हो ।
प्रतिक्रिया