काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका कम्यूनिष्ट शक्तिहरूलाई एकतावद्ध बनाउन लागि परेको बताउनु भएको छ । भ्रातृ संगठन वाइसिलको दोस्रो भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले बामपन्थी शक्तिहरु एकजुट हुनु पर्ने बताउनु भउको हो ।
प्रचण्डले आजभोली संघर्षका लागि भन्दा पनि पदका लागि प्रतिष्पर्धा हुने गरेको उल्लेख गर्दै यो एउटा नमिठो अनुभव भएको बताउनु भयो ।
प्रतिक्रिया