काठमाडौं । बञ्चरेडाँडामा विहानैबाट स्थानीयले फोहोर बोकेको गाडी रोकेको छ । आफ्नो मागलाई वेवस्था गरि जबरजस्ती बल प्रयोग नगर्न चेतावनी दिदै स्थानियले माइकिङ गरेका छन् ।
स्थानीयले आफ्नो मागप्रति महानगर गैरजिम्मेवार भएको र प्रहरीले स्थानीयलाई लगाएको झुटो मुद्धा खारेजी र प्रहरी दमन बन्द गरिनु पर्ने माग गरेका छन् ।
आफ्नो मागलाई बेवास्था गरि जवरजस्ती गरे स्थानीयले स्थिति मुठभेडतिर जाने चेतावनी दिएका छन् । आज काठमाण्डौबाट गएको कुनै पनि गाडीले फोहोर फाल्न पाएका छैनन् ।
प्रतिक्रिया