काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि १० अर्ब खर्च हुने निर्वाचन आयोगको अनुमान छ ।
निर्वाचन आयोगले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अनुमानति १० अर्ब खर्च हुने बताउनु भएको हो ।
प्रतिक्रिया