२१ माघ २०८१, सोमबार । February 3, 2025

Breaking

परराष्ट्रमन्त्री खड्का चीन जाँदै



काठमाडौं । छिमेकी देश चीनको स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन जाँदै छन् ।

चीन र ताइवान तनाव चुलिएकै बेला समकक्षीको औपचारीक निमन्तत्राणामा चिन जान लागेका परराष्टमन्त्री खड्काको भ्रमणलाई निक्कै महत्वका साथ हेरिएको छ ।
तीन दिने भ्रमणमा परस्पर दुइपक्षी हीतको विषयमा छलफल हुने मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार ००:००