२० माघ २०८१, आइतबार । February 3, 2025

Breaking

एक महिना यताकै सुनको मूल्य उच्च



काठमाडौँ । आज सुनको मूल्य एक महिनायताकै उच्च उच्च मूल्यमा पुगेको छ । आज सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो गत एक महिना यतिाकै उच्च हो ।

केहिदिन यता सुनको मूल्य उकालो लागेको छ । चाँदीको मूल्य आज प्रतितोला १२४० रुपैयाँ कायम भएको छ । हिजोका तुलनामा चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार ००:००