काठमाडौं । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ७८९ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ५५३ जनामा कोरोना देखिएको हो ।
दुई हजार ४० जनाको पीसीआर गर्दा ४५१ र एक हजार ७४९ जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनाकम सङ्क्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया