काठमाण्डौ । आर्थिक बर्ष २०७८/७९ मा वाणिज्य बैंकहरूको नाफा २३ प्रतिशले बढेको छ । गत आब मा वाणिज्य बैंकहरुको नाफा ७४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।
धेरै नाफा कमाउने मुख्य दश बैकहरु ग्लोबल आइएमई, नबिल, एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, प्राइम कमर्सियल, नेपाल बैंक, सिद्धार्थ र मेगा बैंक रहेका छन् ।
२२ श्रावण २०७९, आइतबार ००:००
0
Shares
प्रतिक्रिया