काठमाडौं । विहान ८ बजेर १३ मिनेटमा भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङ केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डालोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो । भुकम्पको धक्का राजधानी काठमाडौंमा पनि महसुस गरिएको थियो ।
प्रतिक्रिया