२४ माघ २०८१, बिहिबार । February 6, 2025

Breaking

एलिना चौहानको आइफोन हरायो’ तीज गीत सार्वजनिक



 

काठमाडौं । तीज गीत ‘आइफोन हरायो’ सार्वजनिक भएको छ । बुधवार दिउसो १ बजे गीत सार्वजनिक गरिएको हो ।

संंगीतकार लक्षमण पोखरेलको संगीत र चर्चित गायीका एलिना चौहानको स्वर रहेको छ । गीतमा गीतकार नारायण रेग्मीको शब्द रहेको छ भने अर्जुन नेपालीको एरेन्ज रहेको छ ।

भिडिओमा बिना राउतले अभिनय गरेकी छन्। मानोज डङ्गोलको मिक्सिङ रहेको छ भने रेकर्डडिस्टमा जिवन बडू छन् ।

प्रकाशित : ५ श्रावण २०७९, बिहिबार ००:००