काठमाण्डौ । सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाउनुभएको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरुले आपती जनाउनु भएको थियो ।
आज ११ बजेबात सुरु भएको बैठकको शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।
बैठकका उठेको सवालहरुमा उचित जवाफ दिन सभामुखले सरकारलाई रुलिङ गर्नुभयो ।
प्रतिक्रिया