काठमाडौ । जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक पर्षाको वीरगन्जमन बस्ने भएको छ ।
बैठक यही असार २७ र २८ गते बस्न लागेको हो ।
दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र निर्वाचनको पतयारी लगायतको विषयमा छलफल हुनेछ ।
१८ असार २०७९, शनिबार ००:००
0
Shares
प्रतिक्रिया