काठमाण्डौ । मंगोलियन हर्टका चर्चित गायक राजु लामाको नयाँ म्यूजिक भिडियो ‘ठूली’ सार्वजनिक भएको छ । राजु लामा र तारा शिरिष मगरको स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रालिले सार्वजनिक गरेको हो ।
उक्त गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गीत सरोज लामाको छ ।
उक्त भिडियोमा आकाश श्रेष्ठ र बीना राउतले अभिनय गरेका छन् । । भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया