काठमाण्डौ । विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाईने भइको छ ।
सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सरकारले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा सेवा पुर्याउनेहरुलाई विभूषण तथा पदक प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया