२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

Breaking

संविधान कार्यान्वयनका लागि गठबन्धन : मन्त्री झाँक्री



संविधान कार्यान्वयनका लागि गठबन्धन मन्त्री झाँक्री
धनकुटा । सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सचिव रामकुमारी झाँक्रीले लोकतन्त्रलाई सही बाटोमा हिडाउँदै संविधान कार्यान्वयनका लागि वर्तमान गठबन्धन आवश्यक रहेको दाबी गर्नु भएको छ ।

नेकपा )एकीकृत समाजवादी) ले शनिबार धनकुटामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले नेपालमा संविधान कार्यान्वयनसँगै दिगो विकासको आवश्यकता रहेकाले त्यसलाई पूर्णता दिन आसन्न चुनावसम्म गठबन्धन आवश्यक रहेको बताउनुभयो ।
सरकारमा रहेको बर्तमान गठबन्धन साझा घोषण पत्रमा चुनावमा जाने समेत मन्त्री झाँक्रीले उल्लेख गर्नु भयो ।

प्रकाशित : १९ चैत्र २०७८, शनिबार ००:००