काठमाण्डौ । एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग आगामी माघ १ गतेदेखि सेवा शुल्क लाग्ने भएको छ ।
राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लाग्ने व्यवस्था गरेको हो।
महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने निः शुल्क गर्नुपर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ।
प्रतिक्रिया