काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले राष्ट्रिय एकतामा एकजुट हनुपर्ने बताएका छन् । मगलबार संसदमा सम्बोधन गर्दै उनले सबै दलहरुसँग आग्रह गरेका छन् ।
ओलीले भने राष्ट्रिय एकता र सद्भावमा एकजुट होऔं । विकासमा एकजुट होऔं । संविधानको रक्षाको लागि एकजुट होऔं । परराष्ट्र मामलामा एकजुट होऔं
अध्यक्ष ओलीले शान्ति सुरक्षामा सरकार गम्भीर हुनुपर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत यस सम्बन्धमा जानकारी गराएको उल्लेख गरे ।
प्रतिक्रिया